Sooryavanshi | Full Movie Review | Akshay K, Ajay D, Ranveer S, Katrina K | Rohit Shetty | 24th March

Sooryavanshi, Photo taken from https://www.tellychakkar.com/movie/movie-news/check-out-the-mind-blowing-spoof-trailer-of-sooryavanshi-200328
Spread the love

समग्रमा ट्रेलर हेर्दा हिन्दुस्तानमा हुने आतंककारी क्रियाकलाप कट्टर मुसलमानद्वारा हुने गरेको र अझ पनी हुने अपराधिक क्रियाकलाप रोक्न मुम्बईमा विशेष सुरक्षा निती अपनाउन एक सक्षम पुलीस लिडरको खाचोलेई देखाउन खोजियको छ।

आतंककारीका अपराधिक क्रियाकलाप रोक्न प्रहरी प्रहरी बिच निकटको सम्बन्ध कायम गर्न आवश्क रहेको कुरा देखाउदछ। र अन्तिममा प्रहरीको आपसी समझदारीमा आतंककारी र अपराधिक क्रियाकलाप नियन्त्रणमा आईसकेपछि एक सच्चा हिन्दुस्तानप्रती बफादारि मुसलमानलाई नै उदाहरण बनाई भिलेनलाई सवक सिकाईयको छ।

फिल्म बनाउनुको उद्धेश्य :

1) पुलीस पुलीस बिचको आपसी समझदारी बढाउन उत्प्रेरित गर्नु

2) मुख्य नाईके समात्ने उपाय सुझाउनु

3) आतंकमा धर्म भन्दा प्रमाणलाई प्राथामिकता दिन उत्प्रेरित गर्नु

4) बम् आतंकप्रती सचेत गराउनु

5) परिवारको सुरक्षालाई दोस्रो र देशको सुरक्षालाई प्रथम स्थानमा राख्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *