Senti Virus Movie Review

Spread the love

हास्यव्ङगात्मक टेलिसिरियल मेरी बास्सै बाट फिल्मि
जगतमा प्रस्थान गरि समाजसेवीको रुपमा समेत नाम
कमाउन सफल प्रसिद्ध जोडि सिताराम कट्टेल र कुन्जना
घिमिरे को प्रमुख भुमिका रहेको चलचित्र “सेन्टि भाईरस”
ले ग्रामीण क्षेत्रमा रहेको राजनितीक पक्षलाई समेट्न
खोजिएको छ । यस चलचित्रमा दयाहाङ्ग राई, विल्सन
बिक्रम राई, सन्दिप थापा को समेत भुमिका देख्न सक्नुहुनेछ।

चुनावि माहोलमा हुने भ्रष्टाचार तथा एउटै परिवारमा
दुई पक्षिय राजनितीक दल हुदा उत्पन्न हुने पारिवारिक
मनमुटावलाई दर्साउदै निर्माण गरिएको यस चलचित्रमा
सिताराम कट्टेलले गाउँ बचाउनका लागि परिवार सग
टाडिएर वसेको अवस्था समेत दर्साएको पाईन्छ । उक्त
फिल्मबाट जम्मा भएको रकमको ५०% रकम गौतमबुद्द
अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गर्ने उद्देश्य
समेत यश चलचित्रले राखेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *